Trending
>>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार
   Accurate Khabar
तत्काल राष्ट्रपति निर्वाचनको मिति घोषणा आवश्यक : उपसभापति खड्का

काठमाडौ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति तत्काल घोषणा  गर्न माग गरेका छन् । आइतबार ट्वीट गर्दै उनले फागुन २८ भित्रै निर्वाचन सक्नेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् । उपसभापति

आत्मदाह प्रयास अघि फेसबुकमा यस्तो लेखेका थिए प्रेमले

काठमाडौं: संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यले सामाजिक सञ्जालमा लेखेका थिए:

आत्मदाह प्रयास गरेका प्रेमप्रसादको निधन

संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले

जापानको चिन्ता -‘जन्मदर घट्दा समाज नै नचल्ने अबस्थामा आउने भयो !’

जापानका प्रधानमन्त्रीले आफ्नो देशको घट्दो जन्मदरका कारण समाजको रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । जनसंख्या १२५ मिलियन -गत वर्ष ८००,००० भन्दा कम जन्म भएको अनुमान गरिएको छ। सन् १९७० को दशकमा यो

सर्‍यो कांग्रेस इतर समूहको भेला

काठमाडौं : कांग्रेस इतर समूहको आज हुने भनिएको भेला सरेको छ । डा. शेखर कोइरालाका स्वकिय सचिव दिनेश थपलियाका अनुसार आज बिहान अनुपम फुडल्याण्मा बस्ने भनिएको भेला सरेको हो । इतरले १५ माघमा बस्ने केन्द्रीय

धमाधम प्रधानमन्त्री भेट्दै मुख्यमन्त्रीहरुः गण्डकीका मुख्यमन्त्री अधिकारी बालुवाटारमा

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्र निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा समसामयिक बिषय र प्रदेश संरचनालाई चुस्त बनाउनेबारे छलफल

सहिद सप्ताहका कार्यक्रम सुरु: शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौं : सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौँ महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह