Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
बेलायतमा दारी ग्याङको समिति गठन

सामाजिक कार्यमा सक्रिय फेसबुक समूह दारी ग्याङको बेलायतमा पनि समिति गठन भएको छ । मंगलबार सम्पन्न दारी ग्याङ बेलायतको विशेष बैठकले कार्यसमिति चयन गरी औपचारिक रुपमा समिति गठन गरेको हो । दारी ग्याङ केन्द्रिय समिति

प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ । बुधवार अपरान्ह नारायणहिटीमा रहेको श्री अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गर्नुभएको हो ।

राजु लामाको मंगोलियन हार्टले शुक्रबार ठमेलमा लाइभ कन्सर्ट गर्ने

काठमाडौं÷ गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।

नेविसंघ भित्र विवाद उत्कर्षमा ,पार्टि कार्यालयमा तालाबन्दी

कञ्चनपुर : नेविसंघ भित्रकाे एकाधिकार र अवैधानिक गतिविधि विरुद्ध विद्राेहकाे ज्वाला सुदुरपश्चिमकाे कञ्चनपुर वाट सुरु । २४ घण्टा भित्र अवैधानिक निर्णय खारेज गर्न माग सहित कञ्चनपुर पार्टि कार्यालय ने.वि.संघका महाधिवेशन पक्षधर जिम्मेवार साथिहरुकाे तालाबन्दी ।

‘बसौन तिमी र म’ सार्वजनिक

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको

सन्दिपलाइ रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा मुद्दा

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ । मंगलबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो । ‘आजै दर्ता गराएका छौँ । थुनामा राखेर मुद्दाको पुर्पक्ष

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौ : सत्तारुढ दल माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको पदाधिकारी र स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो

परराष्ट्रमन्त्री र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

काठमाडौ: परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो

महानगरबासीलाई सेवक सरकारको प्रत्याभुती दिन हेल्प डेस्क संचालनमा ल्याइने

काठमाडौँ महानगरपालिका र नेपाल ल क्याम्पस बिच काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा निशुल्क कानुनी सेवा उपलब्ध गराउन आज समझदारी भएको छ । समझदारीपत्र अनुसार सबै महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत