Trending
>>   आज मिति २०८२ साल जेठ ११ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   अन्तिम प्रहरमा परीक्षाको तयारी कसरी गर्ने ? >>   पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरीः अध्यक्ष ढकाल >>   ‘३० वर्ष यताकै धेरै वर्षा हुनेः हिमाली क्षेत्रमा हिम पहिरोदेखि हिमताल विष्फोट हुनसक्ने चेतावनी’ >>   काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य छन्ः सभापति देउवा >>   देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह >>   जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता >>   काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक >>   लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न काँग्रेस नेता कोईरालाको सुझाव >>   राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त
Logo
१२ जेष्ठ २०८२, आईतवार
१२ जेष्ठ २०८२, आईतवार
   Accurate Khabar
विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत। नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री

कोसी अपडेटः कार्की मुुख्यमन्त्री नियुक्त भएपछि संसदीय दलको नेताबाट थापाको राजीनामा

विराटनगर। कोसी प्रदेश नेपाली संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् । उनले आज कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७

कर्णाली प्रदेश सम्पन्न भए मुलुक समृद्ध बन्छ: उपप्रधानमन्त्री खड्का

सुर्खेत: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ । उद्योग वाणिज्य संघले सुर्खेतमा शनिबार आयोजना गरेकोकार्यक्रमलाई सम्बोधन गर्नुहँदै उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि

भीम आदर्शमा छात्रवृत्ति तथा शुभकामना आदानप्रदान

भक्तपुर । भीम आदर्श आधारभूत विद्यालय लिवाली ८ मा शुक्रबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा शुभकामना आदानप्रदान गरियो । सोही कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कोजूले

कांग्रेस नेपाली जनताको सुख दुःखको साथी: उपसभापति खड्का

जाजरकोट: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई

पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भः राष्ट्रपति पौडेल

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताउनु भएको छ । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा पत्रकारहरुसँग चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना

राष्ट्रपति पौडेललाई राजीनामा दिन कमल थापाको आग्रह

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन आग्रह गरेका छन् । उनले कोशी

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त

काठमाडौं । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट खतरामुक्त रहेका छन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल

हत्यामा संलग्न एक जना पक्राउ

काठमाडौँ । गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बडिगाड गाउँपालिका–६ का १९ वर्षीय

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

कर्णाली। एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।