Trending
>>   चर्चामा सर्जक बिष्णु भण्डारीको “काला पोखरा” >>   भदौ २ र ३ गते हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन हुने >>   विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता >>   वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छः विराजभक्त श्रेष्ठ >>   स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍योः अर्थमन्त्री पौडेल >>   नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रश्ताव >>   भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित गर्‍यो निर्देशिका >>   साउनको अन्तिम सोमबार पशुपति दर्शनमा भक्तजनको भीड (तस्बिरहरु) >>   मुद्दाको हार-जितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त हुँदैनः सोविता गौतम >>   सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा
Logo
२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार
   Accurate Khabar
यातायात परिषद्को पहिलो बैठक: प्राधिकरणको कार्य क्षेत्रभित्र निर्णय गर्नुअघि समन्वय गर्न अनुरोध

काठमाडौँ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नु अघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदको बैठकले निर्णय गरेको छ

आर्यघाटबाट फर्केपछि सुवासलाई सम्झँदा….

-केपि शर्मा ओली प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार प्रजातन्त्रमा हुने सुस्तगतिको विकास नै तानाशाही र साम्यवादीलाई शीर उठाउने मौका : बीपी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो

कञ्चनपुरका आरक्ष पीडितले माइतीघरमा थाले भोक हड्ताल, यस्ता छन् पाँच बुँदे माग

काठमाडौं, २६ भदौ : कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले देशको राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन् । आरक्षबाट विस्थापित भएको २२ वर्ष वितिसक्दा पनि पुनस्र्थापनामा राज्यले वेवास्ता

श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखसँग प्रधानमन्त्रीको छलफल

भदौ २५ काठमाडौं : श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखहरु सँग सिंहदरबारमा बैठक बस्दै ! श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भुमिकाका विषयमा बैठकमा छलफल

बिपीले लिएको मेलमिलाप नीति उचित हो, गल्ती राजाले गरेः डा. भट्टराई

काठमाडौं। नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको अन्तराष्ट्रिय राजनीतिमा उच्च स्थान र कुटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको राजनीतिक दलका नेताहरुले बताएका छन्।नेपाली कांग्रेसले बिपीको ११०औं जन्मदिनको अवसरमा आइतबारबाट बीपीनगरमा आयोजित ‘बिपी

विवेकशील साझाको कोशी प्रदेश अधिवेशन ईटहरीमा हुने

भदौ २५ काठमाडौँ ।  विवेकशील साझा पार्टीको कोशी प्रदेश प्रथम अधिवेशन आगामी असोज १३ गते पूर्वको आधुनिक नगरी ईटहरीमा हुने तय भएको छ। विवेकशील साझा पार्टी १ नं प्रदेश आयोजक समितिको हालैको बैठकले "पहिचानको सम्मान,

बिपी साहित्य सम्मेलनमा बिपीले नपाएको १५ वर्षमाथि विमर्श

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको ११०औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बी.पी.नगरमा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन्। नेपाली काँग्रेस महामन्त्री गगन

रिजालको निधनपछि १६ वडाको कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

भदौ २५ काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । आज भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । आज नै वडा समितिको बैठकबाट महर्जनलाई

पुर्व राष्ट्रपति डा.यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य मन्त्री बस्नेत पुगे वीर अस्पताल

२४ भदौ, काठमाडाैँ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साझ ५ बजे वीर अस्पताल भर्ना भएका पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत