Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

संसदीय छानबिन समिति कांग्रेसकाे ‘बटमलाइन’


काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता थप पुष्टि भएको दाबीसहित संसदीय छाबिन समितिलाई ‘बटमलाइन’ बनाउने निर्णय गरेकाे प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।


प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?