Trending
>>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार
   Accurate Khabar
संसद् महासचिवमा पाण्डेय

काठमाडाैं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाइ नियुक्त गरेका हुन् । महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि संविधानको धारा १०६ को उपधारा १ बमोजिम पाण्डेयलाई प्रतिनिधिसभाका

‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम अनिश्चित

काठमाडाैं । कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधनले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम अनिश्चित बनेकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पूर्व निर्धारित माघ १३—२६ सम्मको

रंगशाला बन्छ हाम्रै पालामा

रेणु दाहाल,मेयर भरतपुर महानगरपालिका रंगशाला बन्छ हाम्रै पालामा ।आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७० % प्रदेश

कांग्रेस केन्द्रीयसमिति बैठकः पूर्वमन्त्री बुढाथोकीको निधनमा तीन दिन पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तीन दिन झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ २३, २४ र २५ गते पार्टीको

मैनाली नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयात निर्यात समिति सदस्य मनोनीत

काठमाडाैं । केशव प्रसाद मैनाली नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयात निर्यात समितिको सदस्य पदमा मनोनीत भएका छन् । मैनाली नेपाल वितरक संघका कार्यसमिति सदस्य तथा ग्लोबल आइ ट्रेडका प्रोपाईटर हुन् ।

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गर्नुभएको हो। झापाका पुराना र

बुढाथोकीको निधनका कारण राेकियाे समुदायमा काङ्ग्रेस अभियान

काठमाडाैं । नेपाली काङ्ग्रेसका पुराना नेता ,संविधानसभाका सदस्य ,पुर्ब मन्त्री,केन्द्रिय सदस्य आदरणीय केशब कुमार बुढाथोकीको दुखद निधन भएकाे छ । यससँगै समुदायमा काङ्ग्रेस अभियान रोकिएको छ। साथै महामन्त्री गगग कुमार थापाको मेचिकली संवाद यात्रा पनि

कांग्रेसले बाेलायाे केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडाैं । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बाेलाएकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारका विहान १० बजे ललितपुरमा बस्ने भएको हाे ।

संविधानसभाका सदस्य बुढाथोकीको निधन

काठमाडाैं । नेपाली काङ्ग्रेसका पुराना नेता ,संविधानसभाका सदस्य ,पुर्ब मन्त्री,केन्द्रिय सदस्य केशब कुमार बुढाथोकीको निधन भएकाे छ । यससँगै समुदायमा काङ्ग्रेस अभियान रोकिएको छ। यससँगै महामन्त्री गगग कुमार थापाको मेचिकली संवाद यात्रा पनि रोकिएको छ।

आज मिति २०८० साल माघ २३ गते मंगलवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल माघ २३ गते मंगलवार ( FEB 06, 2024) माघ कृष्णपक्ष एकादशी १२:०१ बजेसम्म त्यसपछी द्वादशी मेष – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन