सिन्ह्वा। करिव ४० वर्षअघि मुरात उलुदाग किशोरावस्थामा हुँदा मध्य टर्कीको कुलु तालमा यति धेरै पानी थियो कि यसमा पौडी खेल्नसमेत खतरा मानिन्थ्यो । यो क्षेत्र पहिले १८६ प्रजातिका चराहरूको लागि अभयारण्य हुन्थ्यो । विगतको तुलनामा
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको
आज मिति २०८१ साल असोज १४ गते सोमबार ( 30 sep, 2024) आश्विन कृष्णपक्ष त्रयोदशी १९:१६ बजेसम्म, त्यसपछी चतुर्दशी मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मीठो मसिनो तथा स्वादिष्ट
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय
बर्दघाट। नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण शुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे । १२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट
काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले महिलाहरुलाई मानव पुँजीको रुपमा नलिएसम्म देश धनि बन्न नसक्ने बताएकी छिन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती
एजेन्सी। भारतको केरलामा ३८ वर्षीय पुरुषमा एमपक्स भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । यो राज्यमा अहिलेसम्मको दोस्रो केस हो । राज्यद्वारा सञ्चालित प्रशारणकर्ता अल इण्डिया रेडियो (एआईआर) का अनुसार भारतमा तीन जनामा मंकीपक्स फेला
एजेन्सी। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा शनिवार २३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएका लेबनानी सैन्य स्रोतले जनाएको छ । सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिव ९०
एजेन्सी। यमनको हुथी समूहले लाल सागरमा तीन अमेरिकी युद्धपोतमा २३ ब्यालेस्टिक, पखेटा मिसाइल र एक ड्रोन प्रहार गरेको दाबी गरेको छ । लाल सागरमा इजरायली शत्रुलाई समर्थन गरिरहेका तीन अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी एक गुणात्मक
सिन्ह्वा। अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै न्युन स्तरमा झरेको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरो (एबीएस) द्वारा प्रकाशित आधिकारिक तथ्याङ्कले अष्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अगस्टको १२ महिनामा २.७ प्रतिशतले बढेको खुलासा