Trending
>>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
तालिमका प्रशिक्षार्थीको ‘सिप विकास परीक्षण’ सहरी योजना आयोगले गर्ने

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिका सञ्चालन गरिरहेको 'सिप मेला'मा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन

महानगरको बजेट गर्न तर्जुमा गर्न छलफल सुरु

काठमाडौँ । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’

भाषा आयोगको सदस्यमा सुरेश किरण नियुक्त

काठमाडौं । भाषा आयोगमा नेपाल भाषा टाइम्सका सम्पादक सुरेश किरण मान्धर नियुक्त भएका छन । विहिवार मन्त्रिपरिषद् बैठकले मानन्धरलाई रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो ।

बालमन्दिर जग्गा हिनामिना प्रकरण: २० जनाविरूद्ध पक्राउ पुर्जी जारी !

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।करिब २७ वर्ष नेपाल बाल संगठनका अध्यक्ष रीता सिंह वैद्यसहित पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान

जोशी र ढकाल एआईजीमा बढुवा

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

“नानी! तिमीलाई ड्याडीको बढी माया लाग्छ कि ममीको ?”

"नानी! भन त, तिमीलाई ड्याडीको बढी माया लाग्छ कि ममीको ?" उनले ६ वर्षकी बालिका आकृतिसंग जिस्किंदै सोधे |"यस्तो पनि सोध्ने ? मलाई मामु र बाबा दुवैको बरावरी माया लाग्छ, तपाईंले आफ्ना बालाई धेरै र

सानोमा पढाइको नोट बनाउने प्रेसर, ठुलो भएपछि नोट कमाउने प्रेसर !

-राजिव खत्री स्नेहा लामिछानेसँग बसेर थोरै कुराकानी गरे । उनि दुनियाँका लागि हराएकी थिइन तर आफुले आफुलाई खोज्दै थिइन । पढाईको प्रेसर थियो । इन्जिनियरिङ अध्यायनरत छात्रा, परिक्षामा केहि विषयमा असफल भएपछि विक्षिप्त बनेकी थिइन्

काेशीमा नयाँ सरकारः हिक्मत कार्की मुख्यमन्त्रीको सिटमा,केदार कार्की सर्वाेच्चकाे रिटमा !

बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत गएका छन्। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा

एकैसाथ ५१९ इन्सपेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरेको हो। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको

सुनकोशी मरिन डाइभर्सन सुरूङ ‘ब्रेक–थ्रु’(फाेटाे फिचर)

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ