काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्मा बोल्न नपाएको गुनासो गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय
इलाम । इलाम–२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस भएका छन् । कांग्रेसको इलाम-२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको
काठमाडौं । हिउँद लागेपछि नेपालमा डढेलोले ठूलो रूप लिन्छ, ठूलो जनधनको क्षति हुँदै आएको छ । नेपालमा अहिले डढेलोको प्रकोप छ, ६ चैतमा मात्रै देशभरि ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको थियो
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र Ambassador of the Republic of Korea to Nepal, Mr. Park Tae-young बीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ । तस्बिर: प्रदीप राज वन्त रासस
काठमाडाैं । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन भएकाे छ । जसमा कांग्रेस एमाले सहितका दलका सांसदहरू रहेका छन् ।
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त भन्सार विभागको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: प्रदीप राज वन्त
एजेन्सी । निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्याएका छन् । घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो
अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।" बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको
काठमाडौं । नुवाकोट विदुर नगरपालिका - ११ गेर्खु निवासी ५३ वर्षीय शालिकराम घिमिरे केही दिनदेखि सम्पर्क विहीन भएका छन्। उनी सम्पर्क विहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्। घिमिरे सोमबार विहान ६