काठमाडौँ । महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर
काठमाडौँ । सिंहदरबार स्थित अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सम्बन्धमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग छलफल गर्दै । तस्बिर: प्रदीप राज वन्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका
काठमाडाैं । चैत ८ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न तीन निर्णयहरु गरेकाे छ । यस्ता छन मन्त्रिपरिषद् बैठकका तीन निर्णय १. नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आफूमाथि राजनीतीकरण गरिएको आरोप लगाएका छन् ।सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बिहीबार बिहान बयान
काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को छायाङ्कन सुरु भएको छ। वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गरी बन्न लागेको चलचित्र बिहीबारदेखि ललितपुरस्थित संखमूलबाट छायाङ्कन सुरु गरिएको हो। चलचित्र काठमाडौँ, भक्तपुर र
काठमाडाैं । सरकारले सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गरेकाे छ। आजकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे छ।
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सांसद विनोद चौधरीसँग बयान लिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै हिजो सिआइबीले संसद् सचिवालयमार्फत सभामुख देवराज
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्। उनी वायुमण्डलसम्बन्धी वैज्ञानिक हुन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. पाँडेसहित चारजनालाई राष्ट्रिय योजना आयोगको रिक्त रहेको