Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार
   Accurate Khabar
गाजा युद्धविराम सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्छुः ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताएक छन् । सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने बताउदै उनले  युद्धविरामको प्रतिनिधिमुलक हस्ताक्षर भइसकेको

आज मिति २०८२ साल असोज २४ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल

मेष : आज आत्मबल र उत्साहको लहर रहनेछ। पुराना कामहरूमा सफलता मिल्नेछ र नयाँ अवसरहरू देखा पर्नेछन्। कार्यक्षेत्रमा सम्मान र सहयोग बढ्ने योग छ। पारिवारिक खुसी बढ्नेछ र प्रेममा विश्वास गहिरो हुनेछ। आर्थिक रूपमा लाभदायी

ओली र लेखकविरुद्धको जाहेरी छानबिन आयोगले प्रहरीमा नै फिर्ता पठायो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले पुनः काठमाडौं प्रहरी परिसरमा फिर्ता पठाएको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार, फौजदारी कसूरमा संलग्न जो कोहीमाथि नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान

गाँजा सेवन गरेको पुष्टि भएपछि अभियान्ता भुसाललाई सुधार केन्द्र पठाइयो

काठमाडौं । माइतीघरमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। काठमाडौं प्रहरीका अनुसार मेडिकल रिपोर्टमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि उनलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाइएको

ओली-प्रचण्डका लागि मापदण्डभन्दा बढी खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षाकर्मी फिर्ता गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी हटाइएका हुन्।

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

काठमाडौँ। पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाईतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो साता लगातार उकालो लागिरहेको सुनको

जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न काँग्रेसको माग

काठमाडौँ। नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ। भूमि समस्या समाधान आयोग खारेज भएको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई

वर्तमान सरकार नेपालीको प्रतिनिधि होइनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कसैले