Trending
>>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न…
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
आज मिति २०८१ साल भदौ ०४ गते मंगलवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल भदौ ०४ गते मंगलवार( 20 August, 2024) भाद्र कृष्णपक्ष प्रतिपदा २२:२५ बजेसम्म, त्यसपछी द्वितिय वृष – माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु

जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुन सक्छ तयार रहनू

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) माओवादीले कांग्रेस-एमाले नेतृत्वको सरकार प्रतिगमनतिर अघि बढ्ने अवस्था रहेकोले जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको छ। हालै बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा धरौटीमा छुटे

काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि पक्राउ परेका धर्मगुरु पुष्कर खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत

पहिरो खसेर सिन्धुपाल्चोकमा इन्द्रावती थुनियो, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सोमबार सुख्खा पहिरो खस्दा इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना

साफ च्याम्पियनसिपमा भारत विजयी

काठमाडौं। साफ यू–२० च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार भारतले भुटानलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले १–० को जित हासिल गर्दै सुखद सुरुवात गरेको हो । भारतका लागि

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत

अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन्। उनीहरु वीच काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा  विवाह भएको हो । अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय

ललितपुरको बगलामुखी नजिकै आगालागी

ललितपुर। ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको अमिरमान बज्राचार्यको घरमा आगलागी भएको छ । खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । आगो नियन्त्रणका लागि प्रहरी,

बझाङमा पहिरोले घर पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गए राती १ बजे पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । गए राति गएको पहिरोले बीरबहादुर धामीको घर पुर्दाकाली धामी, गोल्की धामी, आकृति धामी र

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी,