Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
शान्तिको धुन सार्वजनिक

काठमाडौँ । शान्तिको धुन गीत सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा विश्व शान्तिका लागि संगीत महाअभियानमा नेपाल टेलिकमको सहयोग तथा सहकार्यमा गीत सार्वजनिक भएको हो । गीतकार एसपी कोईरालाले बौद्धिक सम्पती सम्बन्धी संवैधानिक हकको प्रभावकारी

कर्मचारीको पारिश्रमीक बढ्यो

काठमाडौँ । सरकारले निजामति कर्मचारीको पारिश्रमीक बढाएको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको न्युनतम तलव ४० हजारदेखि १ लाख माथि कायम हुने बताउनु भयो

गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

काठमाडौँ । सरकारले अगामी आर्थिक वर्षमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि १ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो

आगामी आर्थिक वर्षको बजेट सार्वजनिकः आयकरको सीमा १० लाख पुर्‍याइयो

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्यय विवरण (बजेट) सङ्घीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको छ । शुक्रवार बजेट वक्तव्य जारी गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा संरचनात्मक सुधार, सुशासन र

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट, १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनु

आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुने अनुमान गरेको छ । शुक्रवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले बजेट

आगामी आर्थिक वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय ७५ पुल निर्माण गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै भौतिक पूर्वाधार, ऊर्जा र खानेपानी क्षेत्रलाई विशेष प्राथमिकता दिने घोषणा गर्नुभएको छ । शुक्रवार संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य प्रश्तुत

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, बजेटमा के छ ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालुतर्फ १२

झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्शानी

झापा। झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठूलो क्षति पुगेको छ । विशेषगरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्शान पु¥याएको हो । स्थानीयकाअनुसार

एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?

काठमाडौ।नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र साह संसदसंग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको आरोप लगाएका छन् । यति धेरै जनमत