सुदूरपश्चिम । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जानकारी दिए
काठमाडौं । व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल "रिगल"को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्यसबेला मारिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा
संवत् २०८० साल असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः –विशेष अदालत नियमावली, २०८० स्वीकृत गर्ने । –निर्माणजन्य सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिने । –सहिद दशरथचन्द स्वास्थ्य विज्ञान
काठमाडौँ, १६ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताउनुभएको छ । आज काठमाडौँको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम
काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा जसपा प्रमुख सचेतक प्रदीप यादवले राज्यको वक्यौता रकम प्रधानमन्त्रीको ठाडो आदेशमा प्राधिकरणले रोकेको भन्दै ध्यानाकर्षण गराएका छनु । उनले पाइन्छ भने सबै नागरिकको विद्युत फ्रि गरिदिन चूनौती समेत दिएका छन्
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालले नै शान्ति प्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाउदै 'जनयुद्ध दिवस' का अवसरमा फागुन १ मा दिने गरिएको बिदा रद्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
१६ असोज, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम
१६ असोज, एजेन्सी । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि
आज मिति २०८० साल असोज १६ गते मंगलबार ( oct 03, 2023 ) आश्विन कृष्णपक्ष चतुर्थी ( ०९:४२ बजे सम्म )त्यसपछि पंचमी नेपाल सम्बत : ११४३ सुर्योदय बिहान : ०५:५७ बजे सुर्यास्त साझ : १७
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिक साधारणसभा असोज १५ गते विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ । सो संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक