Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार
   Accurate Khabar
भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत भारी मतान्तरले पराजित

भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार महेश

अमेरिका–इजरायल हवाई आक्रमणमा १ हजार ३३२ इरानी नागरिकको मृत्यु

एजेन्सी । अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा १ हजार ३ सय ३२ इरानी नागरिक मारिएका छन् । हजारौं घाइते भएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै इरानका राष्ट्रसंघीय राजदुतले सो

काठमाडौँको जनादेश: अब पुराना दलका बहाना होइन, काम गर्ने नेतृत्व चाहियो

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको नतिजाले राजधानी काठमाडौँमा नयाँ राजनीतिक चेतना झल्काएको छ। काठमाडौँका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित हात पारेको तथ्यले केवल चुनावी परिणाम मात्र होइन, मतदाताको बदलिँदो अपेक्षा र

झापा–५ मा बालेन्द्र शाहको बलियो अग्रता, ओली धेरै पछाडि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा बालेन्द्र शाह(राष्ट्रिय स्वतन्त्र पार्टी) ले उल्लेखनीय अग्रता बनाएका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओली

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ मा रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) ले फराकिलो अग्रता कायम गरेका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिना

चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले

मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ । मुस्ताङ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइट अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा दादु बिष्टले १ हजार

रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–८ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन्। श्रेष्ठले हालसम्म १४ हजार ७५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सुमन

रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–७  मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। पराजुलीले हालसम्म १० हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२

भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत

भक्तपुर। भक्तपुर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता बनाएका छन्। निर्वाचन आयोग अनुसार खत्रीले हालसम्म ३ हजार ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १