Trending
>>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न…
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, एमालेले उपाध्यक्ष लिने सहमति

काठमाडौं । चारदलीय नवगठबन्धनमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष पद बाँडफाँटमा सहमति भएको छ । सहमतिमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र लाइ र राष्ट्रियसभा उपाध्यक्ष नेकपा एमालेले पाउने छन् ।८ बुँदे सहमतिपत्रको बुँदा नम्बर २ मा

नयाँ गठबन्धनमा आबद्ध चार दलबीच ८ बुँदे सहमति (सहमतिपत्र सहित)

काठमाडौं । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्तावलाई सर्वसम्मतिले अस्वीकार

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ । कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी

मन्त्रीहरूको शपथ ग्रहण देउवाद्वारा बहिष्कार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति देउवाले मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणमा सभापति देउवा अनुपस्थित भएका हुन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले शपथ ग्रहणमा

शालिन मृत्यु प्रकरणबारे घटनाको निश्पक्ष छानबिन गरी कारबाही गर्न माग

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालिन पोखे्रलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा

हुन्डी कारोबारमा संलग्न तीन भारतीयसहित पाँचजना पक्राउ

बारा। हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा दुई नेपाली र तीन भारतीय नागरिक गरि पाँचजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु २१ लाख नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको विहार

फुटपाथ व्यवसायीमाथि कुटपीट घटनाको मानवअधिकार आयोगद्वारा अनुगमन

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत

राष्ट्रपतीय चुनावपछि अमेरिका र चीनको सम्बन्धमा सुधार आउने चिनको विश्वास

एजेन्सी । चीनले अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । चिन र अमेरिकाबीच पछिल्लो वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन

आज मिति २०८० साल फागुन २२ गते मंगलवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल फागुन २२ गते मंगलवार ( MAR 05, 2024) फाल्गुण कृष्णपक्ष दशमी ०१:३८ बजेसम्म त्यसपछी एकादशी मेष – व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाव