Trending
>>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल >>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित) >>   बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत >>   हावाहुरी ल्याएर चुनाव जित्ने सोच नराख्न रास्वपालाई प्रचण्डको चेतावनी
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार
   Accurate Khabar
सन्दीपको पक्षमा फैसलापछि बाजागाजासहित समर्थककाे खुसियाली

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप लामिछानेलाइ उच्च अदालतले‍ पक्षमा फैसला सुनाएपछि समर्थकहरू बाजागाजासहित खुसियाली मनाएका छन् । पन्चेबाजासहित आएका उनीहरूले नाचगान गरेर खुसी साँटासाँट र सन्दीपको पक्षमा विभिन्न नारा पनि लगाएका

घट्याे पेट्रोलको मूल्य !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो

६९० किलो गाँजासहित चार पक्राउ!

सुनसरी । देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रुपैयाँ र ५२ हजार नेपाली रुपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

सन्दीप सफाइमा अदालतमा आधार के के हुन?

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको कसुरबाट सफाइ दिएको छ । न्यायाधीशद्वय न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिने फैसला सुनाएको हो । उच्च अदालत पाटनका प्रवक्ता विमल

‘न्यायलयबाट छोरी जोगाऔँं’

काठमाडौं । अदालतको फैसलालाई संकेत गर्दै अधिवक्ता मोहना अन्सारीले न्यायलयबाट छोरी बचाउनुपर्ने टिप्पणी गरेकी छिन् । नेपाल डायरी नामक ग्रुपको एक्स पोष्ट रिट्युट गर्दै अधिवक्ता अन्सारीले त्यस्तो टिप्पणी गरेकी हुन् । बुधबार उच्च अदालत पाटनले

फैसलाबारे सन्दीप-‘क्रिकेटलाइ जहाँ पुर्‍याएको थिएँ त्यसभन्दा पनि माथि पुर्‍याउन लाग्छु’

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा

उपेन्द्रकाे मु्द्दामा अल्पकालीन अन्तरिम आदेश, के छ आदेशमा?

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको

सन्दीपको निलम्बन फुकुवा,घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिताकाे बाटाे खुला !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा

सन्दीप लामिछानेले पाए सफाइ !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए

आज २०८१ साल जेठ २ गते वुधवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल जेठ २ गते वुधवार, सप्तमी ०६:२३ बजेसम्म, त्यसपछी अष्टमी मेष – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको