Trending
>>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी >>   खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई >>   नेपालमा आएर निर्माण क्षेत्र देखी हस्पिटलसम्म काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै >>   आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै >>   प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन >>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार
   Accurate Khabar
आज मिति २०८० साल मंसिर २३ गते शनिवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल मंसिर २३ गते शनिवार (DEC 09, 2023) मार्ग कृष्णपक्ष द्वादशी ०५:२४ बजेसम्म त्यसपछी त्रयोदशी मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ

आज मिति २०८० साल मंसिर २२ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल मंसिर २२ गते शुक्रवार (DEC 08, 2023) मार्ग कृष्णपक्ष एकादशी ०४:२६ बजेसम्म त्यसपछी द्वादशी मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका

एनसेल प्रकरणः उच्च अदालतकाे आदेश मा के छ?

काठमाडाैं । उच्च अदालत पाटनले बिक्री भएका एनसेलका सेयर दर्ता नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। खरिद बिक्री भएका एनसेलका सेयर २०८० मंसिर २५ सम्मको लागि दर्ता किताबमा दर्ता नगराउन उच्चले विपक्षीका नाममा अल्पकालीन

केही विकृतीका कुरा…

-छवि गौतम आज हाम्रा केही विकृतीहरुका वारेमा कुरा गरौ है १ बिहेहरू यति खर्चिला देखिन थाले कि छोराछोरीलाई बिहे गर्न चाहिने खर्चले नयाँ व्यवसाय वा कुनै काममा लगानी गर्न प्रेरित गर्ने अनि बिहे चाहिँ अदालती

चन्द्रागिरीका विद्यार्थी र शिक्षकलाई लागुऔषध र मदिरा नियन्त्रण सम्वन्धी अभिमुिकरण तालिम

काठमाडौं । चन्द्रागिरी नगरपालीका वडा नं ९ भित्र सञ्चालनमा रहेका ३ वटा स्कूलका करिव ६० जना छात्र-छात्रा तथा शिक्षकहरुको सहभागितामा लागू औषध,मदिरा तथा सुर्ति जन्य पदार्थको दुरुपयोग नियन्त्रण सम्वन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा

एनसेलबारे उच्चस्तरीय समिति गठन सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

काठमाडाैं। सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति

सुनिदेउ न’ भन्दै अबिराजले ल्याए पहिलो गीत ( भिडियो )

काठमाडौं । युवा गायक अबिराज लकान्द्रीले आफ्नो पहिलो सांगीतिक सौगात 'सुनिदेउ न' सार्वजनिक गरेका छन्। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम 'क्लास एक्स' मा गरिएको हो। युवा

त्रिवि शिक्षण अस्पताल परिसरमा पोइजन सूचना केन्द्र ’ स्थापना

काठमाडाैं। बीस सेवन गरेर मृत्युको मुखमा पुगेकाहरुलाई बचाउने उदेश्यसहित त्रिवि शिक्षण अस्पतालमा पोइजन इन्फरमेसन सेन्टर’ ( बिष सूचना केन्द्र ) स्थापना गरिएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सो केन्द्रको को उदघाटन

जलवायु परिवर्तन र वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ ठूला सहर प्रमुखहरुको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी

नेविसंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यलाई

काठमाडौं । नेपाल विद्यार्थी संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । संघको सभापति दुजाङ् शेर्पा आज भारतीइ जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागि हुन भारत जानेक्रममा अध्यक्ष शेर्पाले बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्