काठमाडाै । डडेल्धुराका विरामिकाे काठमाडौं मेडिकल कलेज सिनामंगलमा निशुल्क अपरेशन गरिने भएकाे छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माकाे सहयाेगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५गते डडेल्धुरा अस्पतालमा गरिएकाे निशुल्क स्वास्थ्य सिविरवाट रिफर भएका
काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गाेरखामा सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम बनाँउदैछन । तर,अझै पूरा भने भएको छैन । सवलीकरण गरिएको पुर्ख्यौली घर र रिडिंग रूमबारे पछिल्लाे समय उनले यसरी
काठमाडौं । बहुआयामिक क्षमता र समय व्यवस्थापनले चर्चामा आउने एमाले अध्यक्ष केपि शर्मा ओली पछिल्लो समय नेपाली उपन्यास सागर खड्काको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालको पीपला पढ्दैछन । उनले यसबारे सामाजिक सन्जालबाट जानकारी दिएका
काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले गठबन्धन परिवर्तन हुने भविष्यवाणी गरेका छन् । उनले पछिल्ला घटनाक्रमले गठबन्धन समिकरण नै परिवर्तन हुन सक्ने संकेत देखिएकाे बताएका हुन । 'ग्रहहरुका न्यायाधीश शनि ग्रहकाे निच(तृतीय) दृष्टि गुरु
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार
राजेश दिदिया, भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा
-सिर्जना पाेखरेल हो बच्चा चोर्नु हुँदैनथ्यो । भावनात्मक भएर चल्दैन । भावनात्मक नै हुँदा पनि २६ दिनकी छोरी गुमाएकी आमाको भावना सबैभन्दा माथी हो । तर "चोर्नुभन्दा Adopt गरेको भए हुन्थ्यो नि" भन्ने कुरा भनेजस्तो
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बिच छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रिया कांग्रेस संसदीय दलका अनुसार अहिले कांग्रेस संघीय संसद संसदीय
काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको
काठमाडौँ । वडा वडामा उत्पादन भएका मौलिक बस्तुलाई अन्तरराष्ट्रिय बजारमा खपत योग्य बनाउन काठमाडौँ महानगरपालिकाले लगानी गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । वडा नं. २३ ले आयोजना गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५