Trending
>>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
सन्दीपको पक्षमा फैसलापछि बाजागाजासहित समर्थककाे खुसियाली

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप लामिछानेलाइ उच्च अदालतले‍ पक्षमा फैसला सुनाएपछि समर्थकहरू बाजागाजासहित खुसियाली मनाएका छन् । पन्चेबाजासहित आएका उनीहरूले नाचगान गरेर खुसी साँटासाँट र सन्दीपको पक्षमा विभिन्न नारा पनि लगाएका

घट्याे पेट्रोलको मूल्य !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो

६९० किलो गाँजासहित चार पक्राउ!

सुनसरी । देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रुपैयाँ र ५२ हजार नेपाली रुपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

सन्दीप सफाइमा अदालतमा आधार के के हुन?

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको कसुरबाट सफाइ दिएको छ । न्यायाधीशद्वय न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिने फैसला सुनाएको हो । उच्च अदालत पाटनका प्रवक्ता विमल

‘न्यायलयबाट छोरी जोगाऔँं’

काठमाडौं । अदालतको फैसलालाई संकेत गर्दै अधिवक्ता मोहना अन्सारीले न्यायलयबाट छोरी बचाउनुपर्ने टिप्पणी गरेकी छिन् । नेपाल डायरी नामक ग्रुपको एक्स पोष्ट रिट्युट गर्दै अधिवक्ता अन्सारीले त्यस्तो टिप्पणी गरेकी हुन् । बुधबार उच्च अदालत पाटनले

फैसलाबारे सन्दीप-‘क्रिकेटलाइ जहाँ पुर्‍याएको थिएँ त्यसभन्दा पनि माथि पुर्‍याउन लाग्छु’

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा

उपेन्द्रकाे मु्द्दामा अल्पकालीन अन्तरिम आदेश, के छ आदेशमा?

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको

सन्दीपको निलम्बन फुकुवा,घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिताकाे बाटाे खुला !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा

सन्दीप लामिछानेले पाए सफाइ !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए

आज २०८१ साल जेठ २ गते वुधवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल जेठ २ गते वुधवार, सप्तमी ०६:२३ बजेसम्म, त्यसपछी अष्टमी मेष – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको