Trending
>>   कतिपयले अझैपनि संघीयतालाई स्वीकार गर्न सकेका छैनन्: सभापति देउवा >>   वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थकः एमाले >>   प्रचण्डको आरोपः विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे >>   आज मिति २०८१ साल चैत्र ०५ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल >>   १७ पटक हारेका राष्ट्रपति हुन पाउने देशमा छ पटक बढी लोकसेवा दिन नपाउने यो कस्तो… >>   जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा >>   प्रहरी महानिरिक्षकमा दीपक थापा ! >>   गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डकाे प्रस्ताव पछाडिकाे रहस्य? >>   प्रहरीले चलाएको गोली युवकको मलद्वारमा ! >>   चैत्र १५ः अब निर्णायक समय !
Logo
५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

एउटै देश,दुई कानुनः प्रचण्डको फोटो जलाउने पक्राउ,ज्ञानेन्द्रको फोटो जलाउनेलाई उन्मुक्ति !


काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम प्रहरी हिरासतबाट रिहा भएका छन्।

चितवनको भरतपुर विमानस्थलबाट चितवन प्रहरीले पक्राउ गरेको बमलाई मकवानपुर प्रहरीले मकवानपुर प्रहरी कार्यालयमा ल्याएको थियो। तर, ज्ञानेन्द्र शाहको फोटो जलाउनेलाई कानुनी रुपमै उन्मुक्ति दिइएकाे छ । पक्राउ गरेको हो भने दुवै किन पक्राउ परेनन ? जनआक्रोस देखिएकाे छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?