Trending
>>   कतिपयले अझैपनि संघीयतालाई स्वीकार गर्न सकेका छैनन्: सभापति देउवा >>   वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थकः एमाले >>   प्रचण्डको आरोपः विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे >>   आज मिति २०८१ साल चैत्र ०५ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल >>   १७ पटक हारेका राष्ट्रपति हुन पाउने देशमा छ पटक बढी लोकसेवा दिन नपाउने यो कस्तो… >>   जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा >>   प्रहरी महानिरिक्षकमा दीपक थापा ! >>   गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डकाे प्रस्ताव पछाडिकाे रहस्य? >>   प्रहरीले चलाएको गोली युवकको मलद्वारमा ! >>   चैत्र १५ः अब निर्णायक समय !
Logo
५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु, २१ जना घाइते


एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ जना घाइते भएको स्रोतले जनाएको छ । अ

र्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा यात्रा गरिरहेको नुश्की क्षेत्रमा आक्रमण भएको थियो । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ ।

आक्रमणको अनुसन्धान भइरहेको छ । प्रतिवन्धित आतङ्ककारी समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मा लिएको छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?