Trending
>>   कतिपयले अझैपनि संघीयतालाई स्वीकार गर्न सकेका छैनन्: सभापति देउवा >>   वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थकः एमाले >>   प्रचण्डको आरोपः विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे >>   आज मिति २०८१ साल चैत्र ०५ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल >>   १७ पटक हारेका राष्ट्रपति हुन पाउने देशमा छ पटक बढी लोकसेवा दिन नपाउने यो कस्तो… >>   जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा >>   प्रहरी महानिरिक्षकमा दीपक थापा ! >>   गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डकाे प्रस्ताव पछाडिकाे रहस्य? >>   प्रहरीले चलाएको गोली युवकको मलद्वारमा ! >>   चैत्र १५ः अब निर्णायक समय !
Logo
५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

हुथीविरुद्ध निर्णायक सैन्य कारबाही गर्न ट्रम्पको आदेश


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी सेनालाई यमनमा हुथी मिलिशिया विरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही शुरु गर्न आदेश दिएको बताएका छन् ।

हुथी समूहले अमेरिकी र अन्य जहाज, विमान र ड्रोनहरू विरुद्ध डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएको आरोप ट्रम्पको छ । ट्रम्पले अमेरिकी जहाजहरूमा हुथीहरूको आक्रमण सहन गर्न नसकिने बताए।

उनले आफूहरुको उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्ने बताएका छन् ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?