Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

श्रीमती स्याहारी रहेका लालबाबु भन्छन्- ‘सुख दिन सकिनँ, माया दिएकै छु,पिर नगर्नू है !’


काठमाडाैं । कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्। उनी बेलाबेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक भएर।केही दिनअघि उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै लेखेका थिए, ‘सुख धेरै दिन सकिनँ तर माया दिएकै छु। दुःखमा सँगै त छौँ! पिर नगर्नू है?’

भिडियोमा उनले खैरो कोट, ढाका टोपी अनि चिउँडोमा मास्क लगाएको देखिन्छ। पछाडिबाट ह्विल चियर धकेल्दै अघि बढ्दै थिए। ह्विल चियरमा उनकी जीवनसाथी विमला महत थिइन्।उनले सञ्जालमा लेखेको अर्को भनाइ थियो, ‘कहिलेकाहीँ लाग्छ कि कसैकसैलाई सुख र खुसी धेरै नै टाढा छ कि?’


प्रकाशित मिति: २९ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?