Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

हातमा हतकडी र खुट्टामा नेल लगाएर नेपाल ल्याइयाे अमेरिका पुगेका नौ नेपाली !


काठमाडौं । अवैध बाटोबाट अमेरिका पुगेका नौ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर बुधवार नेपाल फर्कायो। चार्टर विमानबाट अमेरिकाले डिपोर्ट गरेर नेपाल फर्काएकाहरूले अध्यागमन विभाग अनि मानव बेचबिखन ब्युरोका प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरूको हातमा हतकडी अनि खुट्टामा नेल लगाएर नेपाल ल्याइएको हो।

अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयता यसरी नै ३५ नेपाली नागरिक अमेरिकाबाट निष्कासित भइसकेका छन्। बुधवार नेपाल फर्काइएकाहरू डोटी, दाङ र रुकुमका युवा-युवतीहरू रहेको ब्युरोका एक अधिकारीले जानकारी दिए।

 


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?