Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सानेपामा नेविसंघ नेताहरूको अनशन, महाधिवेशन सुनिश्चित गर्न माग


१८ चैत्र, काठमाडाैँ । नेविसंघका असन्तुष्ट समुहले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेका छन् । असन्तुष्ट समुहले नेविसंघ वृहत संघर्ष समिति बनाएर अनिश्चितकालीन रिले अनसन थालेका हुन् ।

विद्यार्थी नेता अमन भुसालका अनुसार पहिलो दिन अनशन कर्ता निश्चल महर्जन र अनशुल केसी अनशनमा छन् ।

उनीहरूले म्याद सकिइसकेको सभापतिलाई खारेज गरि नयाँ पदाधिकारी सहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने, सभापतिले म्याद सकिएपछि जारी गरेका चिठी खारेज हुनुपर्ने र १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?