Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चन्द्रागिरीमा पर्यो हिउँ (तस्बिरहरू)


१८ चैत्र, काठमाडाैँ । चन्द्रागिरी डाँडामा हिमपात भएको छ । चन्द्रागिरीमा यो वर्षको यो नै पहिलो हिमपात हो ।

यसभन्दा अघिका वर्षहरूमा माघ तथा फागुन महिनामा हिउँ पर्ने गरेको भएता पनि यो वर्ष भने चैत्र महिनाको पनि मध्यपछि परेको छ ।

चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको ।

पछिल्लो केही दिनदेखि पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएका कारण वर्षा भइरहेको छ ।

तस्बिर: चन्द्रागिरी हिल्स।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?