Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सक्रिय भए महरा !


काठमाडाैं । नेकपा (माओवादी केन्द्र) कृष्णबहादुर महराले विप्लव नेतृत्व नेकपासँग छिट्टै पार्टी एकता हुने दाबी गरेका छन् । दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै महराले विप्लव नेतृत्वको नेकपासँग एकताको लागि पहल भएको भन्दै ढिलै भएपनि एकता हुने दाबी गरेका हुन् ।

उनले भने,‘अलि ढिलो होला, तर हामी र विप्लवजी एक ठाउँमा हुन्छौं ।’ लामो समय निश्क्रिय भएर बसेका महरा एकाएक राजनीतिमा सक्रिय हुन थालेका छन् ।पछिल्लो कार्यविभाजनअनुसार महरालाई जबस–मोर्चा तथा प्रतिष्ठान समूहतर्फ प्रतिष्ठान समन्वय संयोजक बनाइएको छ। उनी राज्य व्यवस्था मामिला संयोजक पनि छन्। संगठन विभागको नेतृत्वमा भने जनार्दन शर्मा छन्


प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?