Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

उपेन्द्रलाई सरकारमा भित्र्याउने तयारी !


काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याउन गृहकार्य गरेका छन् । सरकारले ल्याएका अध्यादेश पारित गर्ने समय नजिकिएसँगै प्रधानमन्त्री ओलीको ध्यान उपेन्द्रतिर परेको छ । यादव नेतृत्वको दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको छ । तर, सरकारमा सहकार्य छैन् ।

विपक्षी दलहरुको बैठकमा समेत उनको खोजी हुने गरेको छ । तर, यादव सुविचारित ढंगले विपक्षी मोर्चामा सामेल नभएको बुझिन्छ । अध्यादेश पारित गर्नको लागि यादवको पनि भूमिका निर्णायक रहेको बुझिन्छ । प्रतिनिधि सभाको माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै ती ६ वटा अध्यादेश पेश भएका छन् ।


प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?