बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान भैरहेको छ । बयान साँझसम्म चल्ने बताइएको छ।
सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका लामिछाने सहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।
प्रकाशित मिति: ९ माघ २०८१, बुधबार