काठमाडौँ। आयुर्वेदको सदावहार वैज्ञानिक शास्त्र (सुश्रुत संहिता) मा गाईको मात्र नभएर भैंसी, बाख्रा, भेडा, घोडा, हात्ती, गधा, उँट र मानव मुत्रको सेवनबारे वैज्ञानिक व्याख्या रहेछ।
गाईमुत्रमा सुनको भण्डार छ भनेर केही पहिले बखान गरिरहेका– नाममा विद्या जोडिएका तथाकथित शिक्षाविदसमक्ष कसैले यो पुर्याइदेओस्!
प्रकाशित मिति: ९ माघ २०८१, बुधबार