Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

क्यानडामा नेपाली चेलीमाथि दाजु र उनका दुई साथीद्वारा बेहोसीको औषधि मिसाएर ६ घण्टा बलात्कार !


क्यानडा।  ओन्टारियोमा २० वर्षीया नेपाली चेलीमाथि दाजु र उनका दुई साथीले सामूहिक बला’त्कार गरेका छन्। कफीमा बेहोसीको औषधि मिसाएर ६ घण्टासम्म बला’त्कार गरिएको घटना बाहिर आएको छ।

पीडितलाई धम्की दिँदै घटना लुकाउन दबाब दिइएको थियो। प्रहरीमा उजुरी गरेपछि दुई आरोपी धरौटीमा रिहा भएका छन् भने मुख्य योजनाकार दाजु हिरासतमा छन्। यस घटनामा एक आरोपी एचआईभी पोजेटिभ रहेको पत्ता लागेको छ। दुर्भाग्यवश, पीडित पनि संक्रमित भएकी छन् र अहिले उपचारमा छिन्।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?