Trending
>>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया >>   मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल >>   धराने जनताको खानेपानी समस्या चालु वर्षभित्रै समाधान हुन्छ : खानेपानीमन्त्री यादव >>   एकले अर्कोलाई छेकेर देश चल्न सक्दैन : मेयर हर्क साम्पाङ >>   निर्वाचन आयोगमा धमाधम दल दर्ताः ०८४ लाई थपियाे नयाँ दल ! >>   अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवा पुगे >>   यस्ताे बन्याे ‘हेर्ने कथा’ बाट परिवार भेटेका प्रकाश तामाङकाे घर ! >>   खेम सेन्चुरिका टिप्पणी बारेमा… >>   महिलासँग डराएर ५५ वर्ष गुप्तबास !
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

महिलासँग डराएर ५५ वर्ष गुप्तबास !


काठमाडौं । महिलासँग डराउने रोगलाई गाइनेफोबिया भनिन्छ। अफ्रिकामा गाइनेफोबियाको एक यस्ता रोगी भेटिए जो ५५ वर्ष गुप्तबास बसे। ७१ वर्षमा उनले बाह्य संसार देखे। महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए। महिलासँग डराएर ती व्यक्ति १६ वर्षको उमेरदेखि नै १५ फिट अग्लो बारले छेकिएको घरमा लुकेर बसेका थिए।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?