Trending
>>   इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी >>   चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै >>   तोलामा १३ सयले बढ्यो सुन, आज कतिमा भईरहेकोछ कारोबार ? >>   स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ >>   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर >>   एकआपसमा झै-झगडा भई कुटपिट हुँदा मजदुरको मृत्यु >>   गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत >>   अमेरिकामा डढेलोले २५ जनाको मृत्यु ,१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट >>   कस्तो रहला आज देशभरको मौसम ? >>   दुई संसदीय समितिको बैठक बस्दै
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

कस्तो रहला आज देशभरको मौसम ?


काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।


प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?