Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

गॊलि प्रहार गरी श्रीमतीको हत्या


काठमाडौं । डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय श्रीमान् डम्बरबहादुर थापा मगर पक्राउ परेका छन् ।

घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गर्दा प्रहार गरेको गोलीबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।उनको साथबाट भरूवा बन्दुक समेत बरामद भएको छ । प्रहरीका अनुसार डम्बरलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ।


प्रकाशित मिति: १ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?