Trending
>>   हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे >>   अमेरिकी डलर र युरो स्थिर ,हेर्नुहोस अन्य मुद्राको अवस्था यस्तो छ >>   आज मिति २०८१ साल पौष २६ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   के फुर्ती गर्छस तपाइले? >>   दुर्गा प्रसाई भन्छन-‘कसैलाइ बाँकी छाडिन्न !’ >>   ८४ दिन जेल बसेका रवी अब ‘मिसन ८४’ मा ! >>   रविपछि आजै छुटे दुर्गा प्रसाईं पनि ! >>   गगन थापाले दिए समवेदना >>   रवि छुटेपछि महेश बस्नेतकाे छटपटी सुरू ! >>   के छ रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा? (आदेशसहित)
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

अब पुलिसले पक्रन नसक्नेगरी छुटे रवि लामिछाने !


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन्। रविले ६५ लाख बैंक धरौटी बुझाएर रिहा भएका हुन्।

लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार लामिछानेलाई पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि प्रक्रिया पुर्‍याएर प्रहरीले परिवारलाई जिम्मा लगाउनेछ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?