Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चरम सीमामा वन्यजन्तु-मानव सम्बन्ध


काठमाडाैं । विश्वमा नेपाल क्षेत्रफलका हिसावले सानो छ तर विविध विविधताले सम्पन्न छ । जात, धर्म, संस्कृति देखि लिएर भूगोल, हावापानी र जैविक विविधता ।

जैविक विविधताको दृष्टिमा नेपाल एशियामा ११ औँ र विश्वमा २५ औँ धनी राष्ट्रमा पर्दछ । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विश्वमा पत्ता लागेका वनस्पति प्रजातिहरु मध्ये ३.३% (१२ हजार ४ सय ८०) प्रजाति र जीवजन्तु प्रजातीमध्ये १.१% (११ हजार ७ सय ६) प्रजाति नेपालमा पाइन्छन्।आ.व. २०८१/०८२ श्रावण देखि मंसिर महिना सम्मको जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण यस्ताे छ ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?