Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कन्भिन्सिङ पावर मोडलको रुपमा स्व.सिंहलाई लिन सकिने:उपप्रधानमन्त्री सिंह


काठमाडौँ । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेल्नुभएको भुमिका अविष्मरणीय रहेको बताएका छन् ।

उनले स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताएका छन् । कन्भिन्सिङ पावर मोडलको रुपमा स्व.सिंहलाई लिन सकिने बताएका छन् ।

उनले भने , ‘उहाँप्रति सबैले पm्लाइङ मेयर भनेर चिन्दथे । काठमाडौं महानगरलाई प्रोग्राम ल्याउन, फाइनान्सिलय सपोर्ट गर्न धेरै काम गर्नुभयो । उहाँ मेयर हुँदा भारतीय प्रधानमन्त्रीलाई गर्नुभएको स्वागतले नेपाल भारत सम्बन्धका लागि पिएल सिंह जस्तो हुनुपर्छ भन्नुभएको थियो । उहाँको कन्भिन्सिङ पावर मोडलको रुपमा हामी सबैले सिक्नुपर्छ । उहाँ नेताहरुको धेरै लोकप्रिय हुनुहुन्थ्यो । उहाँले पाएको अवसरलाई पूर्ण रुपमा सफल गर्नुभयो ।’


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?