Trending
>>   प्रिय रास्वपाका साथीहरू… >>   हिरासतकाे बेडरूममा २४सै घण्टा सीसीटिभी मनिटर घोर मानव अधिकार उलंघन भएन र? >>   रविको हिरासत भित्रकाे तस्बिर सार्वजनिक गर्ने निकाेलासलाई साइबर अपराध मुद्दा ! >>   सिर्जनाकाे प्रयासबीच प्रेमकाे परिभाषा सिकाएर अस्ताए विवेक ! >>   संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम >>   पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न >>   दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन >>   अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा ५२ जनाको मृत्यु >>   ‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’ >>   मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

प्रिय रास्वपाका साथीहरू…


मिलन पाण्डे

प्रिय रास्वपाका साथीहरू,
हिजो रविको नाममा एमालेले राजनीति गर्यो। रविलाई बोकेजस्तो गरेर आफ्नो क्याम्पमा राख्यो। रास्वपा सदस्यहरूको सेन्टिमेन्ट लुट्यो। आज प्रचण्ड त्यही गर्दै छन्। यो उहाँहरूको राजनीति हो।

कृपया हिजो ओलीको भिडियोजस्तै आज प्रचण्डको भिडियो सेयर गरेर खुसी नहुनुहोला। यो लडाई देउवा, ओली वा प्रचण्डको काँधमा टेकेर वा हात समाएर जितिने वाला छैन। आफ्नै खुट्टामा उभिएर, वैकल्पिक राजनीतिका मूल्य मान्यतामा बसेर मात्र जितिन्छ। कसैलाई काँधमा बोकेर या कसैको काँधमा चढेर हुन्न भन्ने अब बुझिसकियो होला।
अब नागरिकका मुद्दा बोक्ने बाहेक अरू कुनै उपाय छैन। छैन त, छदै छैन।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?