Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिरियाको राजधानी विद्रोहीको हातमा परेपछि बाइडेनद्वारा अमेरिकी नीति प्रश्तुत


काठमाडौँ । अमेरिकी  राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट टिप्पणीमा सिरियामा विपक्षी सेनाहरूले राजधानीको नियन्त्रण कब्जा गरेपछि कुनैपनि चरमपन्थीको धम्कीको बिरूद्ध चेतावनी दिँदै तीन–पक्षीय नीति अगाडि बढाएका छन्  ।

बसर अल–असदले सिरिया छोडेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको लागि आह्वान गर्दै देशको राष्ट्रपति पदबाट राजीनामा दिएका छन्  ।

बाइडेनले आफ्नो प्रशासनले जोर्डन, लेबनान, इराक र इजरायल लगायतका क्षेत्रमा अमेरिकी साझेदारहरू विरुद्ध सम्भावित खतराहरू रोक्न मद्दत गर्ने बताए  ।

राष्ट्रपतिबाट बिदाइ हुँदै गर्दा बाइडेनले प्रश्तुत गर्नुभएको अमेरिकी नीतिलाई महत्वका साथ हेरिरहेका छन्  । आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्नेछन्  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?