Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु


काठमाडौँ ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् । अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च शतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए  । अज्ञात रोग क्वांगो प्रान्त, दक्षिणपश्चिमको पान्जी क्षेत्रमा फेला परेको छ । जसलाई कंगोले महामारीको रुपमा घोषणा गरेका छन् । फ्लूसँग मिल्दोजुल्दो लक्षणहरू भएको बताएका छन्  । अहिलेसम्म ७१ जनाको ज्यान गएको छ । जसमध्ये २७ जना स्वास्थ्य संस्था र ४४ जना स्थानीय समुदायका छन् । करिव ३०० जना निको भइसकेका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?