Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री


काठमाडौँ । सुडानी रक्षामन्त्री यासिन इब्राहिम यासिनले सुडानी सशस्त्र बलले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको बताएका छन् । जबकि अर्धसैनिक र्‍यापिड  सपोर्ट फोर्ससँगको लडाई राजधानी खार्तूममा बढ्दै गएको बताए । आरएसएफले मध्य सुडान वा खार्तुममा भएको झडपको बारेमा अझै टिप्पणी गरेका छैन ।

मध्य अप्रिल २०२३ देखि सुडान एसएएप र आरएसएफले बीचको विनाशकारी द्वन्द्वले ग्रसित छ । यस घातक द्वन्द्वको परिणाम स्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ । सुडान भित्र वा बाहिर १४ मिलियन भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?