Trending
>>   आज मिति २०८१ साल मङ्सिर २० गते विहिबार,हेर्नुहोस आजको राशिफल >>   शिक्षा सुधारका लागि तत्काल शिक्षा ऐन ल्याउनुको विकल्प छैनः शिक्षामन्त्री भट्टराई >>   विद्यार्थी विदेशिने समस्या डरलाग्दो छः सभापति देउवा >>   जलवायु सम्मेलनमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड >>   क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैनः अध्यक्ष दाहाल >>   जलवायु परिवर्तनको असरले नेपालको कृषि उत्पादनमा ४० प्रतिशत कमी >>   न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह >>   सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६ सय ९० किलो गाँजा बरामद >>   विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो >>   एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री


काठमाडौँ । सुडानी रक्षामन्त्री यासिन इब्राहिम यासिनले सुडानी सशस्त्र बलले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको बताएका छन् । जबकि अर्धसैनिक र्‍यापिड  सपोर्ट फोर्ससँगको लडाई राजधानी खार्तूममा बढ्दै गएको बताए । आरएसएफले मध्य सुडान वा खार्तुममा भएको झडपको बारेमा अझै टिप्पणी गरेका छैन ।

मध्य अप्रिल २०२३ देखि सुडान एसएएप र आरएसएफले बीचको विनाशकारी द्वन्द्वले ग्रसित छ । यस घातक द्वन्द्वको परिणाम स्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ । सुडान भित्र वा बाहिर १४ मिलियन भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?