Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल


काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी)ले समर्थन गर्ने र काठमाडौं महानगर वडा-१६ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने भएको छ।

माओवादीका शिवशरण महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने र काठमाडौं महानगर वडा-१६ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने निर्णय भएका छ।

शनिबार दुई दलबीच बसेको बैठकले उक्त निर्णय गरेको हो।


प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?