काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले भने, ‘संविधान संशोधनका लागि अहिले छलफल चलिरहेको छ। आर्थिक सुधार पनि गर्दैछौं ।’
प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार