Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

परिक्षणको रुपमा लगाएको अमेरिकन जातको स्ट्रेवेरी उत्पादन सफल


परिक्षणको रुपमा अर्घाखाँचीमा लगाएको अमेरिकन जातको स्ट्रेवेरी उत्पादन सफल देखियो । अमेरिकन स्ट्रवेरीको लागी तराई लगायत अर्घाखाँचीका विभिन्न ठाउँको हावापानी र माटो उपयुक्तता हेर्दा व्यवसायीक उत्पादन सफल र राम्रो मुल्यमा बिक्रीवितरण हुँदा राम्रो आर्यआर्जन गर्न सकिने । साथै, घरको कौसी वा करेसा बारीमा लगाएर उपभोग गर्न सकिन्छ । लगाउने उपयुक्त समय भएको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?