Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आज मिति २०८१ साल असोज १५ गते मंगलबार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल असोज १५  गते मंगलबार ( 01 oct , 2024) आश्विन कृष्णपक्ष चतुर्दशी २१:३ बजेसम्म, त्यसपछी औंसी

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समय को दौड बाट पछाडी परिने छ। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सत्रु माथि जित हासिल गर्नुहुनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । सुन्दर पहिरन ले निखारता दिनेछ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

चुनौती पूर्ण काम को जिम्मेवारी लिनु पर्नी हुन सक्छ। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ। दाम्पत्य सुख को प्राप्त होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

आज को दिन दिगो फाइदा हुने काम मा जग बसाउने समय छ । मन शान्त रहन्छ । सत्रु माथि जित हासिल गर्नुहुनेछ। आफ्नो अधिकार को रक्षा गर्न सफल हुनुहुनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नै कारण ले काम मा ढिला सुस्ती हुन सक्नेछ।पढाई मा तेती ध्यान दिन सकिने छैन ।तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । दाम्पत्य सुख को प्राप्त होला।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन। संयमित भएर अगाडी बढ्नु होला। सहयोगीहरु बाट पनि सहयोग नपाइन सक्छ विचार गर्नु होला ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?