Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अष्ट्रेलियाद्वारा नगद दर लक्ष्य यथावत


अष्ट्रेलिया । अष्ट्रेलिया को केन्द्रिय बैंकले मंगलवार नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राखेको छ । देशको मुद्रास्फीति लक्ष्यभन्दा माथि रहेको र स्थिर सावित भइरहेको परिवर्तन नगरेको जनाएको हो । रिजर्व बैंक अफ अस्ट्रेलिया (आरबीए) को बोर्डले नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेको छ ।

एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्समा तिर्ने ब्याज दर ४.२५ प्रतिशतमा अपरिवर्तित रहने निर्णय गरेको छ । बोर्डले मुद्रास्फीतिलाई लक्ष्यमा फर्काउने आफ्नो संकल्पमा दृढ रहेको र त्यो नतिजा हासिल गर्न आवश्यक पर्ने काम गर्ने बताएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?