Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

पूर्वी चीनको आन्हुईमा ४.७ म्याग्निच्युडको भूकम्प


चीन । पूर्वी चीनको आन्हुइ प्रान्तको राजधानी हेफेइको फेइडोङ काउन्टीमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । बुधवार बेलुका ८ बजेर ८ मिनेटमा चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ३१.९८ डिग्री उत्तर अक्षांश र ११७.६० डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १२ किलोमिटर गहिराइमा गएको सीईएनसीले जारी गरेको प्रतिवेदनले जनाएको छ ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?