Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

११ बजेदेखि ४ घण्टाका लागि नेपाल टेलिकमका सेवा अवरुद्ध हुने


काठमाडौं । नेपाल टेलिकमले राति ११ बजेदेखि ४ घण्टाका लागी नेपाल टेलिकमका विभिन्न सेवाहरु अवरुद्ध हुने सार्वजनिक सूचना जारी गरेको छ।

ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कामका लागि आज राति ११ बजेदेखि ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा विभिन्न
सेवाहरू प्रभावित हुने जानकारीका दिएको हो।

कम्पनीले सूचनामा सेवा सम्बन्धी समस्या आएमा १४९८ र १९८ मा डायल गर्न अनुरोध गरेको छ।


प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?