Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रधानमन्त्री ओली विश्वासको मत लिँदै (संसदको प्रत्यक्ष प्रशारण)


काठमाडाैं । संविधान संशोधनको कार्यादेशसहित प्रधानमन्त्री बनेका केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस ८८ र एमाले ७९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीको मन्त्रिपरिषद्मा चार दल सहभागी छन् । कांग्रेस र एमालेसँगै सात सिटको जसपा र चार सिटको लोसपा मन्त्रिपरिषद्मा सहभागी छन् । सरकारमा सहभागी दलको संख्या १७८ हुन आउँछ । यसबाहेक ६ सिटको जनमत, पाँच सिटको जसपा नेपाल र चार सिटको नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताइसकेका छन् । यी तीन दलको १५ सिट जोड्दा विश्वास मतको पक्षमा १९३ संख्या हुन आउँछ ।

 


प्रकाशित मिति: ६ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?